हेटौंडामा ५६ औं इन्जिनियर दिवस यसरी मनाईयो (फोटो फिचर)
मकवानपुर ५ साउन । इन्जिनियर्स एशोसियसन क्षेत्रीय केन्द्र हेटौंडाले विहिबार मकवानपुरमा विभिन्न कार्यक्रम गरी ५६ औं ईन्जिनियर दिवस मनाएको छ ।
हेटौंडाको मुख्य चोकहरुमा प्रभातफेरी र्यालीगर्नुको साथै हेटौंडाको बुद्धचोकमा दिप प्रज्वलन समेत गरिएको नेपाल इन्जिरियर्स एशोसियसन क्षेत्रिय केन्द्र हेटौंडाका सदस्य इन्जिनियर अनिल बानिँयाले जानकारी दिए ।
साथै विहिबार साँझ नै विविध साँस्कृतिक कार्यक्रम समेत गरको थियो ।
फोटो फिचर







