हेटौंडामा ५६ औं इन्जिनियर दिवस यसरी मनाईयो (फोटो फिचर)

तु खबर संवाददाता
२०७५ श्रावण ५, शनिबार १४:४३

 मकवानपुर ५ साउन । इन्जिनियर्स एशोसियसन क्षेत्रीय केन्द्र हेटौंडाले विहिबार मकवानपुरमा विभिन्न कार्यक्रम गरी ५६ औं ईन्जिनियर दिवस मनाएको छ ।

हेटौंडाको मुख्य चोकहरुमा प्रभातफेरी र्‍यालीगर्नुको  साथै हेटौंडाको बुद्धचोकमा दिप प्रज्वलन समेत गरिएको नेपाल इन्जिरियर्स एशोसियसन क्षेत्रिय केन्द्र हेटौंडाका सदस्य इन्जिनियर अनिल बानिँयाले जानकारी दिए ।

साथै  विहिबार साँझ नै विविध साँस्कृतिक कार्यक्रम समेत गरको थियो ।

फोटो फिचर

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*