बोल्ट लुब्रिकेन्टद्वारा मेकानिकहरुसँग अन्तरक्रिया

तु खबर संवाददाता
२०७५ जेष्ठ २६, शनिबार २०:२१

मकवानपुर । सवारीसाधनमा प्रयोग हुने लुब्रिकेन्ट बोल्टले सवारीसाधनका मेकानिकहरुसँग आज छलफल गरेको छ । हेटौंडामा भएको सो छलफल कार्यक्रम बोल्टका मकवानपुरका आधिकारिक विक्रेता मिराज कन्सर्न प्रा.लि र पर्साको लक्ष्मीवति कन्सर्न प्रा.लिले संयुक्त रुपमा आयोजना गरेको हो ।

मिराज कन्सर्न प्रा.लिका संचालक राजन खरेलले सवारीसाधनमा लुब्रिकेन्ट कसरी प्रयोग गर्ने भन्ने बारेमा मेकानिकहरुसँग छलफल गरिएको थियो । त्यस अवसरमा २५ जनाभन्दाबढी सहभागी उपस्थित थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*