२ जना मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७५ बैशाख ४, मंगलवार १८:१५
File Photo

काठमाडौं,४ बैशाख । नवलपराशी र रुपन्देहीमा गरी दुई व्यक्तिहरु मृत अवस्थामा फेला परेका छन् । नबलपरासी बर्दघाट सुस्ता पूर्वको मध्यबिन्दु नगरपालिका-१२ तमासपुर स्थित नारायणी नदीको किनारमा मंगलबार नाम,थर, वतन नखुलेको अन्दाजी ४५ बर्षीय पुरुष मृत अवस्थामा फेला परेको छन् ।

त्यस्तै रुपन्देहीको ओमसतिया गाउँपालिका-६ बृन्दाबन बस्ने नन्दु हरिजनको १५ बर्षीया छोरी सरस्वती हरिजन मंगलबार मृत अबस्थामा फेला परेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*