मन्त्रीको नाममा बेरुजु !

तु खबर संवाददाता
२०७४ चैत्र २७, मंगलवार ०८:३०

नेपाल समाचारपत्रका अनुसार, मन्त्री भएका सांसदका नाममा संसद सचिवालयमा बेरुजु देखिएको छ । सचिवालयको आर्थिक प्रशासन शाखामा यस्तो बेरुजुको अभिलेख छ । शाखाका लेखापाल वैकुण्ठ उदासले मन्त्रीहरुले सांसदबापत पाएको रकम फिर्ता गर्नुपर्ने जनाउनुभएको छ ।

सांसदलाई खातामा पैसा हालिदिने गरेका छौं तर मन्त्री भएपछि प्रधानमन्त्री कार्यालयबाट तलब पाउनुहुन्छ, उदासले भन्नुभयो सांसद भएर मन्त्री नहुँदा जति दिनको बढी पैसा गएको छ फिर्ता माग्छौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*