जन्मदिनमा भान्जाहरुसँग एक छाक खाना

मकवानपुर, ५ चैत । सडक बालबालिकाको व्यवस्थापन गर्दै आईरहेको मामाघर नेपाल मकवानपुरमा हेटौडा–५ पिप्ले निवासी सबिना न्यौपानेले आफ्नो जन्मदिन मनाउनु मनाएका छन् ।
उनले जन्मदिनको अवसरमा मामाघरमा संरक्षित भाञ्जाहरुलाई एक पटकको खाना सहयोग स्वरुप उपलब्ध गराउनुका साथै सामुहिक रुपमा केक समेत काटेर खुशी साटासाट गरेको जनाइएको छ ।