युवा र खेदकुद परिषद् गाँभिने, दुग्ध र सहकारी बोर्ड खारेज हुने

हेटौंडा । बागमती प्रदेशमा रहेको युवा परिषद् र खेलकुद परिषद्लाई गाँभिने भएको छ । बागमती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८२ र ०८३ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन काफ्लेले युवा परिषद् र खेलकुद परिषद् गाँभ्ने घोषणा गरेका हुन् ।
त्यसैगरी, मन्त्री काफ्लेले प्रदेश दुग्घ बोर्ड र सहकारी बोड लगायतका संरचना खारेज गर्ने घोषणा समेत गरेका छन् ।