हेर्नुहोस् माओवादी केन्द्रको घोषणापत्रको पूर्णपाठ

तु खबर संवाददाता
२०७९ कार्तिक १४, सोमबार १५:४६

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

घोषणापत्रमा शासकीय स्वरुप, निर्वाचन प्रणाली र संघीय संरचना लगायतमा परिवर्तन गर्न संविधान संशोधन गरिने उल्लेख गरिएको छ ।

माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा धारणा राख्दै आएको छ । त्यस्तै राज्य पुनर्संरचना आयोग गठन गरी स्वायत्त, संरक्षित र विशेष क्षेत्र घोषणा गर्ने समेत घोषणा पत्रमा उल्लेख गरेको छ ।

घोषणापत्रको पूर्णपाठ

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab