पिपुल्स पावर कम्पनीको आइपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ रिजल्ट

तु खबर संवाददाता
२०७९ भाद्र १२, आईतवार १५:५५
file-photo

काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओ बाँडफाँड भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय कमलादी, काठमाडौंमा बाँडफाँड भएको हो ।

पिपुल्स पावरको आइपीओ रिजल्ट चार वटा साइटबाट हेर्न सकिने क्यापिटलले जनाएको छ ।

यी चारवटा साइटबाट हेर्नुस पिपुल्स पावरको आइपीअ‍ो रिजल्ट

कम्पनीको वेबसाइट http://peoplespower.com.np/
बिक्री प्रबन्धकको वेबसाइट https://www.prabhucapital.com/
मेरो शेयरको वेबसाइट  https://meroshare.cdsc.com.np/#/login
सिडिएसले आइपीओ नतिजा हेर्न संचालक गरेको वेबसाइट https://iporesult.cdsc.com.np/