१७ एसएसपी डीआईजी बढुवामा सिफारिस
काठमाडौं । गृह मन्त्रालयले जनपद प्रहरीतर्फको १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ ।
बुधबार बसेको बढुवा समितिको बैठकले १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई डीआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
हेर्नुहोस् सूची ।
