प्रावि प्रथम तह आन्तरिक लिखित परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)

तु खबर संवाददाता
२०७९ असार ३, शुक्रबार १५:१२

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत चैत्र २१ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको अन्तर्वार्ता असार २३ गते बिहान ८ बजेदेखि हुने आयोगले जनाएको छ । परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहनेले असार ९ गतेसम्म आयोगको कार्यालयमा तोकिएको दस्तुर तिरेर निवेदन दिन सक्ने आयोगले जनाएको छ ।

हेर्नुहोस् सूचना ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab