यसरी हेर्नुहोस् साहस उर्जाको आइपीओ
काठमाडौं । साहस उर्जाको आइपीओको नतिजा सार्वजनिक भएको छ । साहस उर्जाको आइपीओ आज (आइतबार) बिहान बाँडफाड भई अपराह्न नतिजा सार्वजनिक भएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार, उक्त आईपीओको नतिजा विभिन्न चार वटा वेइभसाइटबाट हेर्नु सकिनेछ ।
साहस उर्जाको आईपिओ रिजल्ट एनआईबिएल एस क्यापिटलको https://result.niblcapital.com/#/ipo-result गति वेभसाइट सिडिएससीको आईपिओ रिजल्ट हेर्ने आधिकारिक वेभ साइट https://iporesult.cdsc.com.np/ र मेरो शेयरको https://meroshare.cdsc.com.np/#/login आफ्नो एकाउन्टबाट समेत थाहा पाउन सकिनेछ । साहज उर्जाको https://sahasurja.com/ बाट पनि हेर्न सकिने छ । यद्यपि साहस उर्जाको वेभसाइट अहिले नै रिसोर्स लिमिट भनेर बन्द भइसकेकोले आईपिओ रिजल्ट धान्न नसक्ने देखिएको छ ।



