माधव नेपाल पक्षका यी केन्द्रीय सदस्य र सांसदले गरे सनाखत

तु खबर संवाददाता
२०७८ भाद्र ९, बुधबार १६:००
file-photo

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल दर्ताको लागि बुधबार सांसद र केन्द्रीय सदस्यको हस्ताक्षर सनाखत गराएको छ ।

नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो ।

सोही क्रममा नेकपा एकीकृत समाजवादीका २९ सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् ।

यी हुन हस्ताक्षर गर्ने केन्द्रीय सदस्यहरु:
१.माधव नेपाल
२. मुकुन्द न्यौपाने
३. प्रदिप नेपाल
४.बेदुराम भुसाल
५. प्रमेश कुमार हमाल
६.राजेन्द्र प्रसाद पाण्डे
७. डा. बिजय कुमार पौडेल
८. गंगालाल तुलाधर
९. प्रकाश ज्वाला
१०.नागेन्द्र प्रसाद चौधरी
११. जयन्ती राई
१२.तुल बहादुर गुरूङ
१३.जगन्नाथ खतिवडा
१४.प्रतापलाल श्रेष्ठ
१५. जीवनराम श्रेष्ठ
१६. धर्मनाथ प्रसाद साह
१७.रामचन्द्र यादव
१८.यदुवंश झा
१९. रत्नेश्वर गोइत यादव
२०.श्रीप्रसाद साह
२१.रविन्द्र बैठा धोवी
२२.लक्ष्मण पौडेल
२३.मदनकुमारी शाह (गरिमा)
२४. देवशंकर पौडेल
२५. विरोध खतिवडा
२६. मेटमणी चौधरी
२७. विश्वनाथ प्याकुरेल
२८. प्रेमल कुमार खनाल
२९. विजय गुरूङ
३०. सावित्रा भुसाल
३१.रामकुमारी झाँक्री
३२. गौरा प्रसाई कोइराला
३३.रामकुमार ज्ञवाली
३४.खगेन्द्र चुडाल
३५.सरला कुमारी यादव
३६. सुधिर प्रसाद साह
३७.कल्याणी कुमारी खड्का
३८. शत्रुधन महतो
३९. रामचन्द्र साह
४०. दिनेश कुमार राई
४१. हंश बहादुर शाही
४२. शेर बहादुर केसी
४३. निरादेवी जैरू
४४. प्रेम बहादुर आले
४५. भागवत नेपाली
४६. चुडामणी वि।क जंगली
४७. घनेन्द्र बस्नेत
४८. राजेन्द्र कुमार राई
४९. बलदेव चौधरी
५०. डा. देउमान सम्बाहाम्फे
५१. भाष्कर काफ्ले
५२. कृष्ण प्रसाद खनाल
५३. महम्मद महफुज अन्सारी
५४. हरि प्रसाद पराजुली
५५. केदार न्यौपाने

सांसदहरु :
१. माधव कुमार नेपाल
२.मुकुन्द न्यौपाने
३. कल्याणी कुमारी खड्का
४.विरोध खतिवडा
५. जीवनराम श्रेष्ठ
६.रामकुमारी झाक्री
७. निरादेवी जैरू
८. प्रेम बहादुर आले
९. मेटमणी चौधरी
१०. सरला यादव
११, भवानी खापुङ
१२. पुष्पा कुमारी कर्ण कायस्थ
१३. समिना हुसेन
१४. कृष्णलाल महर्जन
१५. कृष्ण कुमार श्रेष्ठ
१६. कलिला खातुन
१७. हिराचन्द्र केसी
१८.धन बहादुर बुढा
१९.गोपाल बहादुर बम
२०.पार्वती कुमारी विशुंके
२१.लक्ष्मी चौधरी
२२. विना बुढाथोकी
२३. बेदुराम भुसाल
२४.शेर बहादुर कुँवर
२५.ठगेन्द्र प्रकाश पुरी
२६.उदया शर्मा (पौड्याल)
२७.सिंग बहादुर विश्वकर्मा
२८.नन्दा चपाई
२९.शान्ति कुमारी अधिकारी जिसी