न्यूनतम साझा कार्यक्रम सार्वजनिक

तु खबर संवाददाता
२०७८ श्रावण २४, आईतवार १८:१०

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ ।

गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त कार्यक्रम सार्वजनिक गरिएको हो ।

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।

हेर्नुहोस् सरकारद्वारा सार्वजनिक गरिएको कार्यक्रम :

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab