प्रधानन्यायाधीशको नेतृत्वमा बरिष्ठ न्यायाधीशको संवैधानिक इजलास गठन

तु खबर संवाददाता
२०७८ जेष्ठ २१, शुक्रबार १२:४६
file-photo

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा बरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरिएको छ ।

प्रधानन्यायाधीश जबराले पछिल्लो पटक संसद विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा प्रश्न उठेपछि वरिष्ठताको आधारमा इजलास गठन गरेक हुन् ।

नागरिकता सम्बन्धी अध्यादेशविरुद्धका रिट सुनुवाइका लागि बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गरिएको हो ।

संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*