सरकारमाथि भइरहेको आक्रमण रोक्न प्रधानमन्त्री ओलीको युवा संघलाई निर्देशन

तु खबर संवाददाता
२०७८ जेष्ठ १७, सोमबार १८:२८
file-photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि भइरहेको आक्रमण रोक्न युवा संघलाई निर्दशन दिएका छन् ।

सोमबार एमालेनिटक युवा संघको वैठकलाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सरकारलाई चारैतिरबाट आक्रमण भएकाले त्यसलाई रोक्न युवा संघका कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

निर्वाचनका लागि सरकारले घटिया काम नगर्ने बताउँदै ओलीले एउटा व्यक्ति कसले जित्छ हार्छ सरकारले त्यो नहेर्ने पनि बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*