सिराहा मालपोत कार्यालयमा बम विस्फोट हुँदा ७ जना घाइते

तु खबर संवाददाता
२०७७ चैत्र १, आईतवार १५:२०

काठमाडौं । सिराहाको लाहानमा रहेको मालपोत कार्यालय प्राङ्गणमा बम विस्फोट भएको छ ।

लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा भएको विस्फोटमा परी ७ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

उक्त मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फाट भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*