भारी वर्षाका कारण आधा दर्जन विमान आकाशमै होल्ड

तु खबर संवाददाता
२०८२ भाद्र २७, शुक्रबार १६:५४

त्रिभुवन विमानस्थलको अवस्था भद्रगोल बनेको छ । काठमाडौँ उपत्यकामा भारी वर्षा हुँदा आधा दर्जन विमान आकाशमा नै फन्को मारिरहेका हुन् ।

भिजिबिलिटी कमजोर हुँदा अवतरण हुन सकेका छैनन् । लामोसमयदेखि आकाशमा नै होल्ड हुन पुगेका छन् ।

 \