डलरको भाउ स्थिर, अरु मुद्राको कति?

तु खबर संवाददाता
२०८२ श्रावण १२, सोमबार ०७:३९

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहँदै एक डलरको खरीददर १३८.१३ रुपैयाँ र बिक्रीदर १३८.७३ रुपैयाँ कायम भएको छ।

यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९०.७० रुपैयाँ र बिक्रीदर ९१.१० रुपैयाँ र १० जापानिज येनको खरीददर ९.३५ रुपैयाँ र बिक्रीदर ९.३९ रुपैयाँ कायम भएको छ।

त्यसैगरी एक यूएई दिरामको खरीददर ३७.६१ रुपैयाँ र बिक्रीदर ३७.७७ रुपैयाँ, १०० दक्षिण कोरियन वनको खरीददर ९.९८ रुपैयाँ र बिक्रीदर १०.०३ रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ।