डलरको भाउ घट्यो, अरु मुद्राको सहटीदर कति ?

तु खबर संवाददाता
२०८२ असार २७, शुक्रबार ०८:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको भाउ ६ पैसाले घटेर खरीददर १३६।७२ रुपैयाँ र बिक्रीदर १३७.३२ रुपैयाँमा झरेको छ।

यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ८९.७१ रुपैयाँ र बिक्रीदर ९०.१० रुपैयाँ, १० जापाजिन यनको खरीददर ९.३५ रुपैयाँ र बिक्रीदर ९.३९ रुपैयाँ, एक यूएई दिरामको खरीददर ३७.२२ रुपैयाँ र बिक्रीदर ३७.३९ रुपैयाँ निर्धारण भएको छ।

त्यसैगरी एक मलेसियन रिंगिटको खरीददर ३२.१९ रुपैयाँ र बिक्रीदर ३२.३३ रुपैयाँ, १०० दक्षिण कोरियन वनको खरीददर ९.९६ रुपैयाँ र बिक्रीदर १०.०१ रुपैयाँ, र कुवेती दिनारा एकको खरीददर ४४७.५० रुपैयाँ र बिक्रीदर ४४९.४६ रुपैयाँ तोकिएको छ।