यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरीददर १३६.९७ रूपैयाँ र बिक्रीदर १३७.५७ रूपैयाँ कायम गरिएको छ।
युरोपियन युरो एकको खरीददर १५६.४५ रूपैयाँ र बिक्रीदर १५७.१३ रूपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरीददर १८५.८७ रूपैयाँ र बिक्रीदर १८६.६८ रूपैयाँ, स्वीस फ्र्याङ्क एकको खरीददर १६७.१२ रूपैयाँ र बिक्रीदर १६७.८५ रूपैयाँ तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरीददर ८९.१४ रूपैयाँ र बिक्रीदर ८९.५३ रूपैयाँ, क्यानेडियन डलर एकको खरीददर १००.२५ रूपैयाँ र बिक्रीदर १००.६९ रूपैयाँ, सिङ्गापुर डलर एकको खरीददर १०६.६२ रूपैयाँ र बिक्रीदर १०७.०९ रूपैयाँ निर्धारण गरिएको छ।
जापानी येन १० को खरीददर ९.५६ रूपैयाँ र बिक्रीदर ९.६१ रूपैयाँ, चिनियाँ युआन एकको खरीददर १९.०८ रूपैयाँ र बिक्रीदर १९.१६ रूपैयाँ, साउदी अरेबियन रियाल एकको खरीददर ३६.५२ रूपैयाँ र बिक्रीदर ३६.६८ रूपैयाँ, कतारी रियाल एकको खरीददर ३७.५८ रूपैयाँ र बिक्रीदर ३७.७४ रूपैयाँ रहेको छ।
थाइ भाट एकको खरीददर ४.२१ रूपैयाँ र बिक्रीदर ४.२३ रूपैयाँ, युएई दिराम एकको खरीददर ३७.२९ रूपैयाँ र बिक्रीदर ३७.४६ रूपैयाँ, मलेसियन रिङ्गेट एकको खरीददर ३२.३८ रूपैयाँ र बिक्रीदर ३२.५२ रूपैयाँ, दक्षिण कोरियन वन १०० को खरीददर १०.०९ रूपैयाँ र बिक्रीदर १०.१४ रूपैयाँ, स्विडिस क्रोनर एकको खरीददर १४.३० रूपैयाँ र बिक्रीदर १४.३६ रूपैयाँ, डेनिस क्रोनर एकको खरीददर २०.९७ रूपैयाँ र बिक्रीदर २१.०७ रूपैयाँ निर्धारण गरिएको छ।
हङकङ डलर एकको खरीददर १७.४६ रूपैयाँ र बिक्रीदर १७.५३ रूपैयाँ, कुवेती दिनार एकको खरीददर ४४६.६४ रूपैयाँ र बिक्रीदर ४४८.५९ रूपैयाँ, बहराइन दिनार एकको खरीददर ३६३.३० रूपैयाँ र बिक्रीदर ३६४.८९ रूपैयाँ, ओमानी रियाल एकको खरीददर ३५५.७९ रूपैयाँ र बिक्रीदर ३५७.३५ रूपैयाँ कायम गरिएको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने उल्लेख गरिएको छ।