यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

तु खबर संवाददाता
२०८२ जेष्ठ २२, बिहीबार ०८:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरीददर १३७.१५ रूपैयाँ र बिक्रीदर १३७.७५ रूपैयाँ कायम गरिएको छ।

युरोपियन युरो एकको खरीददर १५६.१२ रूपैयाँ र बिक्रीदर १५६.८१ रूपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरीददर १८५.४१ रूपैयाँ र बिक्रीदर १८६.२२ रूपैयाँ, स्वीस फ्र्याङ्क एकको खरीददर १६६.५४ रूपैयाँ र बिक्रीदर १६७.२६ रूपैयाँ तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरीददर ८८.८३ रूपैयाँ र बिक्रीदर ८९.२१ रूपैयाँ, क्यानेडियन डलर एकको खरीददर १००.०३ रूपैयाँ र बिक्रीदर १००.४६ रूपैयाँ, सिङ्गापुर डलर एकको खरीददर १०६.३५ रूपैयाँ र बिक्रीदर १०६.८२ रूपैयाँ निर्धारण गरिएको छ।

जापानी येन १० को खरीददर ९.५१ रूपैयाँ र बिक्रीदर ९.५५ रूपैयाँ, चिनियाँ युआन एकको खरीददर १९.०८ रूपैयाँ र बिक्रीदर १९.१६ रूपैयाँ, साउदी अरेबियन रियाल एकको खरीददर ३६.५७ रूपैयाँ र बिक्रीदर ३६.७३ रूपैयाँ, कतारी रियाल एकको खरीददर ३७.६२ रूपैयाँ र बिक्रीदर ३७.७९ रूपैयाँ रहेको छ।

थाइ भाट एकको खरीददर ४.१९ रूपैयाँ र बिक्रीदर ४.२१ रूपैयाँ, युएई दिराम एकको खरीददर ३७.३४ रूपैयाँ र बिक्रीदर ३७.५० रूपैयाँ, मलेसियन रिङ्गेट एकको खरीददर ३२.२९ रूपैयाँ र बिक्रीदर ३२.४३ रूपैयाँ, दक्षिण कोरियन वन १०० को खरीददर १०.०४ रूपैयाँ र बिक्रीदर १०.०९ रूपैयाँ, स्विडिस क्रोनर एकको खरीददर १४.२७ रूपैयाँ र बिक्रीदर १४.३३ रूपैयाँ, डेनिस क्रोनर एकको खरीददर २०.९३ रूपैयाँ र बिक्रीदर २१.०३ रूपैयाँ निर्धारण गरिएको छ।

हङकङ डलर एकको खरीददर १७.४८ रूपैयाँ र बिक्रीदर १७.५५ रूपैयाँ, कुवेती दिनार एकको खरीददर ४४७.४८ रूपैयाँ र बिक्रीदर ४४९.४४ रूपैयाँ, बहराइन दिनार एकको खरीददर ३६३.७९ रूपैयाँ र बिक्रीदर ३६५.३८ रूपैयाँ, ओमानी रियाल एकको खरीददर ३५६.२६ रूपैयाँ र बिक्रीदर ३५७.८२ रूपैयाँ कायम गरिएको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने राष्ट्र बैंकले जनाएको छ।