बढेन कर्मचारीको तलब, महङ्गी भत्ता ५ हजार
सरकारले राष्ट्र सेवक कर्मचारीको तलब नबढाउने निर्णय गरेको छ ।
आर्थिक वर्ष २०८२।०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।
उनले कर्मचारीको महङ्गी भत्ता भने बढाएर ५ हजार पुराएको बताएका हुन् ।
