वृद्धभत्ता पाउने उमेर बढ्यो

तु खबर संवाददाता
२०८२ जेष्ठ १५, बिहीबार १६:११

काठमाडौं । सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

अब वृद्धभत्ता लिनेको उमेर ७० वर्ष पुग्नुपर्नेछ ।