जाजरकोटमा बिहानै भूकम्पको धक्का महसुस

जाजरकोट । जाजरकोटमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ ।
बिहान ६ बजेर ३६ मिनेमा ४ दशमलव २ म्याग्निच्युडको भूकम्पको धकका महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
उक्त केन्द्रका अनुसार, जिल्लाको नायकवाडालाई केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको हो ।
पछिल्लो सयम देशको विभिन्न जिल्लामा पराकम्प गइरहेको छ ।