एमाले अध्यक्ष ओलीलाई मन्त्री छान्ने जिम्मा

काठमाडौं । नेकपा एमालेले मन्त्री छान्ने जिम्मा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।
सचिवालय बैठकले मन्त्री बन्नेहरुको मापदण्डबारे निर्णय गर्दै मन्त्री छान्ने जिम्मा ओलीलाई दिएको हो ।
मन्त्री छान्न अध्यक्ष ओलीले अरु नेताहरुसँग सुझाव मागेका छन् ।