बागमती प्रदेशको मन्त्रीपरिषद् बैठक बस्दै

तु खबर संवाददाता
२०८० माघ ११, बिहीबार १५:२३
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

मकवानपुर । बागमती प्रदेशको मन्त्रीपरिषद् बैठक आज बस्दैछ ।

बैठक मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा केहीबेरमा नै सुरु हुने गरी बस्ने भएको जनाइएको छ ।

बैठक मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बस्न लागेको हो ।