सत्ता गठबन्धनको बैठक बस्दै

तु खबर संवाददाता
२०७९ पुष १४, बिहीबार ०८:४९
file-photo

काठमाडौं । मन्त्रिपरिषद विस्तारका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक आज बिहान ९ बजेबाट बैठक बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

पुस ११ गते प्रधानमन्त्रीसहित माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी बाट ७ मन्त्रीले सपथ लिएका थिए । सरकारको मूल नीति र कार्यक्रम केलाई बनाएर जाने भन्नेबारे पनि आजको बैठकमा नेताहरूबीच विशेष छलफल हुने भएको छ ।