सिके राउत दोब्बर मतले अगाडि

तु खबर संवाददाता
२०७९ मंसिर ५, सोमबार १३:४३
file-photo

सप्तरी । सप्तरी २ मा जनमत पार्टीका उम्मेदवार चन्द्रकान्त (सिके) राउत दोब्बर मतले अगाडि छन् । राउतले १ हजार २० मत प्राप्त गर्दा एमालेको समर्थन रहेका जसपाका उम्मेदवार उपेन्द्र यादवले ४ सय ५२ मत प्राप्त गरेका छन् ।

यस्तै। सत्ता गठबन्धनबाट लोसपाका उम्मेदवार बनेका जयप्रकाश ठाकुरले ३०८ मत र राप्रपाका उम्मेदवार कैला मंसुरीले ९ मत प्राप्त गरेका छन् ।