कैलालीमा एक जना मृत फेला
धनगढी । कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–६ बेलुवा बोझीमा सोही ठाउँका ४५ वर्षीय हरिगंगा चौधरी मृत फेला परेको प्रहरीले जनाएको छ ।
चौधरीको मृत्युबारे प्रहरीले अनुसन्धन गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
