समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक (सूचीसहित)

तु खबर संवाददाता
२०७९ आश्विन २३, आईतवार ०९:१२

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभातर्फका समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान सबै राजनीतिक दलहरुको समानुपातिक सूची सार्वजनिक गरेको हो ।

राजनीतिक दलहरुले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए । उक्त बन्दसूचीमाथि असोज १५ र १६ संशोधनका लागि समय दिइएको थियो ।

प्रतिनिधि सभातर्फ समानुपातिकम ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी परेको छ ।

हेर्नुहोस् सूची ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab