चट्याङ लागेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ आश्विन १०, सोमबार १०:३०
file-photo

काठमाडौं । पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

वीरगञ्ज छपकैया इदगाह चोकमा चट्याङले लागेर आज बिहान तीन जना घाइते भएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको हो ।

मृतकको पहिचान खुल्न सेको छैन । घाइतेहरु दबै जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।