सार्वजनिक सवारीसाधनको भाडा घट्यो, कहाँको कति ? (सूचीसहित)
काठमाडौं । सार्वजनिक सवारीसाधनको आडा घटेको छ । पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ घटेसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि घटेको हो ।
यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य समायोजनसँगै गाडी भाडा पनि २ प्रतिशतले समायोजन गरेको हो । यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २.९ प्रतिशतले घटेको छ ।
हेर्नुहोस् सूची ।
