कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

तु खबर संवाददाता
२०७८ चैत्र ५, शनिबार ०८:१८
file-photo

काठमाडौं । । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । बोर्डले २०७९ जेठ १६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

आगामी जेठ १६ गतेदेखि बिहान ११ बजेदेखि २ बजेसम्म संचालन हुने परीक्षा जेठको २५ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

हेर्नुहोस् परीक्षाको समय तालिका –