नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक (हेर्नुहोस् पूर्णपाठ)

तु खबर संवाददाता
२०७८ श्रावण २९, शुक्रबार १७:४८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार एक कार्यक्रमका बीच मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

उनले सरकारको न्यूनतम साझा कार्यक्रम, नीति तथा कार्यक्रम, देशको वर्तमान आर्थिक अवस्थाको जानकारी २०७८ तथा राष्ट्र बैंकको तेस्रो रणनीतिक योजनालाई आधार बनाएर नीति तथा कार्यक्रम सार्वजनिक गरिएको जानकारी दिए ।

अधिकारीले आगामी आर्थिक वर्षमा कोरोना महामारीका बीच पनि आर्थिक क्षेत्रको पुनरुत्थानमा सुधार आउने अपेक्षा गरे ।

हेर्नुहोस् पूर्णपाठ :

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab