यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

तु खबर संवाददाता
२०७८ श्रावण १४, बिहीबार १६:४५
file-photo

काठमाडौँ । आज १० अर्ब ९० करोड ५८ लाख ३० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गुडविल फाइनान्स कम्पनीको कारोबार भएको छ । आज कम्पनीको ३३ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिस्टलरीको २९ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको २५ करोड ४३ लाख रुर्पैयाँको शेयर कारोबार भएको छ ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी हाइड्रोपावर कम्पनीको २२ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।