यी हुन आज सर्वाधिक कमाउने कम्पनीहरु

तु खबर संवाददाता
२०७८ श्रावण १३, बुधबार १६:४५
file-photo

काठमाडौँ । आज पूँजी बजारमा २१९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब माथिको कारोबार भएको छ ।

आज नारायणी डेभलोपमेन्ट बैंक, मल्टीप्रपोज फाइनान्स कम्पनी र चन्द्रगिरि हिल्स लिमिटेडको शेयरमा पोजेटिम सर्किट लागेर सर्वाधिक कमाउन सफल भएको हो ।

त्यस्तै, सोल्टी होटेलको ८.०६ प्रतिशत अकं, कर्पोरेट डेभलपमेन्ट बैंक ८.०५ प्रतिशत अकं र लुम्बिनी जनरल इन्स्योरेन्सको ७.०५ प्रतिशत अकंले वृद्धि भएको छ ।