काठमाडौँमा भूकम्पको धक्का महशुस

तु खबर संवाददाता
२०७८ असार २१, सोमबार ०८:४०

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महशुस गरिएको छ । खानी तथा भूगर्भ विभागका अनुसार काठमाडौंको कुलेश्वरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

विभागको अनुसार आज बिहान साढे ६ बजे कुलेश्वरलाई केन्द्रविन्दु बनाएर ३.२ म्याग्निच्यूडको भूकम्प गएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*