प्रदेश प्रमुख खोप कार्यक्रमका लागि २ अर्ब बजेट

तु खबर संवाददाता
२०७८ असार १, मंगलवार १६:५१

हेटौंडा । बागमती प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले २ अर्ब बजेट व्यवस्था गरेको घोषणा गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बजेट भाषण मार्फत् प्रदेश प्रमुख खोप कार्यक्रमका लागि २ अर्ब बिनियोजन गरिएको जानकारी दिएका छन् ।

आगामी आर्थिक वर्षमै अस्पतालमा स्वास्थ्य सम्बन्धी यन्यहरुको जडान, दक्ष कर्मचारीको व्यवस्थापन लगायतका काम हुने पनि मन्त्री ढुंगेलले घोषणा गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*