कर्णाली प्रदेशको नीति तथा कार्यक्रम पारित

तु खबर संवाददाता
२०७८ असार १, मंगलवार १६:१५
file-photo

सुर्खेत । कर्णाली प्रदेशको आगामी आर्थिक वर्ष २०७९/०७९ को लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित भएको छ ।

मंगलबार बसेको प्रदेशसभा बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको सभामुख राजबहादुर शाहीले बताए ।

नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई आगामी बर्षको बजेट ल्याउने बाटो खुलेको छ । नीति तथा कार्यक्रम पारित भएपछि प्रदेश सभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*