नेकपा एमालेको सचिवालय बैठक स्थगित

तु खबर संवाददाता
२०७७ फाल्गुन २५, मंगलवार ०९:१५
file-photo

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । मंगलबार बिहान बस्ने भनिएको बैठक तयारी नपुगेकाले स्थगित गरिएको एमाले महासचिव ईश्वर पोखरेलको सचिवालयले जनाएको छ ।

महासचिव पोखरेलले मंगलबार बिहान ९ बजे सचिवालय बैठक आह्वान गरेका थिए ।

माधव नेपाल, झलनाथ खनालसहितका नेताहरु एमालेमै फर्किने निर्णयमा पुगेपछि थप तयारीका लागि भन्दै बैठक स्थगित गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*