आज प्रचण्ड–नेपाल पक्ष नेकपाको केन्द्रीय समिति बैठक बस्दै

तु खबर संवाददाता
२०७७ माघ १९, सोमबार ०९:३९
file-photo

काठमाडौं । प्रचण्ड–नेपाल पक्ष नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।

उक्त बैठकमा समसामयिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् ।

प्रचण्ड–माधव समूह गत पुस ५ गते विघटित संसद् पुनःस्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*