आज बेलुका मन्त्रिपरिषद् बैठक बस्दै

तु खबर संवाददाता
२०७७ भाद्र २९, सोमबार १४:४५
file-photo

काठमाडौं । आज सोमबार मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको स्रोतले बतायो ।

स्रोतका अनुसार, आजको मन्त्रिपरिषद् बैठक नियमित बैठक हो । आकस्मिक बाहेक मन्त्रिपरिषद्को बैठक प्रत्येक साताको आइतबार वा सोमबार बस्दै आएको छ ।

आज बस्ने बैठकले केही महत्त्वपूर्ण निर्णयहरु गर्दैछ । बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख र सरकारको प्रवक्ता समेत तोक्ने तयारी भएको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*