मकवानपुरका केही क्षेत्रमा भदौ ९ गतेसम्म निषेधाज्ञा

तु खबर संवाददाता
२०७७ श्रावण ३२, आईतवार १०:४२
cdo-office-makawanpur

मकवानपुर । जिल्ला सुरक्षा समिति मकवानपुरले आउँदो भदौ ९ गते १२ बजेसम्म मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्र र मनहरी गाउँपालिकामा पर्ने पूर्व पश्चिम राजमार्ग आसपासमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ ।

आज बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको कोरोना संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला सुरक्षा समितिले भदौ ९ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*