लकडाउनमा पनि शुल्क उठाएकोमा अखिल क्रान्तिकारीको आपत्ति
मकवानपुर । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाको भातृ संगठन अखिल क्रान्तिकारी मकवानपुरले लकडाउनको समयमा अनलाइन कक्षाको नाममा शुल्क उठाएको प्रती आपत्ति जनाएको छ ।
प्याब्सन र एन प्याब्सनले अनलाइन कक्षाको नाममा र सरकारी बिद्यालयले भर्ना अभियानको नाममा शुल्क उठाइरहेको सूचना आइरहेको यस्तो कार्य तत्काल बन्द गर्न आग्रह गरेको छ ।
अखिल क्रान्तिकारी मकवानपुर अध्यक्ष अनिलले जारी गरेको बिज्ञप्तीमा यस्तो उल्लेख छ ।
हेर्नुहोस बिज्ञप्ती :

