भारतमा कोरोना संक्रमित ५२ हजार नाघ्यो

एजेन्सी
२०७७ बैशाख २५, बिहीबार १०:०६
filr-photo

भारतमा बुधबारसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५२ हजार नाघेको छ ।

भारतमा बुधबार मात्र ३ हजार ४ सय ९० नयाँ संक्रमित फेला परेका छन् भने ९८ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या ५२ हजार ९ सय ६७ पुगेको छ ।

यस्तै संक्रमणका कारण १ हजार ७ सय ११ जनाको मृत्यु भएको छ ।

भारतमा पहिलोपटक जनवरी महिनामा ३ जनामा कोरोना पुष्टि भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*