हेर्नुहोस् थाहा नगरपालिकाको विपद् व्यवस्थापन कोषमा उपलब्ध भएको सहयोग र खर्चको विवरण
मकवानपुर २० चैत । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाले चैत १३ गते स्थापना गरेको विपद् व्यवस्थापन कोषमा हालसम्म विभिन्न व्यक्ति र संस्थाहरुले गर्नुभएको सहयोग ४२ लाख ७२ हजार ५ सय ७५ रुपैँया रहेको नगरपालिकाले जनाएको छ ।
जसमध्ये ३६ लाख २९ हजार ९ सय ५० रुपैँया खर्च भएको र ६ लाख ४२ हजार ६ सय २५ रुपैँया कोषमा नै रहेको नगरपालिकाले जनाएको छ ।
हेर्नुहोस् कोषमा प्राप्त सहयोग /आम्दानी र खर्चको विवरण

