देउवाले शीर्ष नेतालाई छलफलको लागि बोलायो

तु खबर संवाददाता
२०७६ माघ ८, बुधबार १४:०७
file photo

काठमाडौँ, ८ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएको छ ।

सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्ष नेतालाई छलफलका लागि बेलाएका हुन् ।

सापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा दिउँसो ३ बजेको लागि बोलाको बैठकमा पार्टी विवाद र समसामयिक राजनीतिका विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*