हेटौंडा आवतजावत गर्ने सडक २ वर्षसम्म किन बनेन ?

तु खबर संवाददाता
२०७६ पुष २४, बिहीबार १६:२७

हेटौंडा, २४ पुस । हेटौंडामा जारी प्रदेशसभा बैठकमा केशव प्रसाद पोखरेलले हेटौंडा आउने बाटो २ वर्षसम्म नबनाएको भन्दै प्रश्न उठाएका छन् ।

उनले अस्थायी राजधानी भएको २ वर्षसम्म हेटौंडा आवतजावत गर्ने छोटो मार्ग सुधार नभएको भन्दै गुनासो गरे । राजधानी काभ्रे उपयुक्त भएको उनको भनाई छ ।

सांसद पोखरेलले भविष्यमा सुरुङमार्ग, फाष्ट ट्रयाक बन्छ भनेर हेटौंडा राजधानी राख्न नहुने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*