हेटौंडा जेसीज उपाध्यक्षमा न्यौपानेको उमेदवारी घोषणा

तु खबर संवाददाता
२०७६ पुष १४, सोमबार १४:०१

हेटौंडा, १४ पुस । हेटौंडा जेसीजको उपाध्यक्ष पदमा युवा व्यवसायी विवेक आनन्द न्यौपानेले उमेदवारी दिने घोषणा गरेका छन् ।

पुस १९ गते हुन गइरहेको हेटौंडा जेसीज–२०२० को निर्वाचनमा युवा व्यवसायी न्यौपानेले उमेदवारी दिने घोषणा गरेका हुन् ।

सन् २०१७ मा जेसीजमा आवद्ध भएका न्यौपाने सन् २०१८ मा एरिया कोर्डिनेटर भएका थिए । न्यौपानेले सन् २०१९ मा मिडिया कोर्डिनेटरको भूमिका निर्वाह गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*